२४ माघ २०८१, बिहीबार

नेकपाले निर्वाचनको तयारी थाल्यो

1

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य कर्णाली प्रदेशका इञ्चार्ज सुशील सीकाे नेतृत्वमा ३ सदस्य रहेको ‘निर्वाचन  व्यवस्थापन विभाग’ गठन गरेको छ । विभागका अन्य सदस्यहरुमा चिरन्जीवि सी र अधिवक्ता कपिल पोख्रेल रहेका छन् । विभागले निर्वाचन आयोगसँग समन्वय र जनचेतना निर्माणको कार्य प्रारम्भ गरिसकेको जानकारी अधिवक्तासमेत रहेका पार्टीका केन्द्रीय सदस्य चिरन्जीवि ढकालले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “नेकपाले निर्वाचनको तयारी थाल्यो

  1. ठिक छ । संसदीय ब्यवस्थाको उपयोग गरौ, तर ब्यवस्थाले उपयोग नगरोस । शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीयतालाई सबल र अधिकार सम्पन्न बनाउने साथै उत्पिडित समुदायको पहिचानलाई स्विकार गरेर पुन सिमाङकन तथा पुन नामाङकन समेतका चुनावी मुध्दाहरु उठाएर अगाडि बडे जनताको साथ समर्थन रहने सम्भावना प्रचूर रहेको छ । जनताहरुले बैकल्पिक शक्तिको खोजि गरि रहेको बेलामा यो उपयुक्त्त समय र सहि निर्णय हो, भन्ने लाग्दछ ।

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।