![](https://janapatrika.com/wp-content/uploads/2025/01/2025010213372567-scaled.jpg)
अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले संगठनका केन्द्रीय सचिवालय सदस्य विपना सीकी ममतामयी आमा लक्षुदेवी बिष्टको निधनप्रति दु:ख व्यक्त गरेको छ । अ.ने.म. सङ्घ क्रान्तिकारीका अध्यक्ष बन्धु सीले शाेक वक्तव्य जारी गरि आमा लक्षुदेवी बिष्टको ७३ वर्षको उमेरमा २०८१ पौष १७ गते भएको असामयिक निधनको खबरले स्तब्ध बनाएकाे बताउँदैदल आदरणीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छिन् । साथै विपना लगाएत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्