३१ जेष्ठ २०८२, शनिबार

अर्थमन्त्री पौडेल र नेकपाबीच सिंहदरबारमा भेटघाट

0

काठमाडौं । माननिय अर्थमन्त्री विष्णु पौडेल र नेकपाका नेताहरु अनिल सी, शिलु सीबिच शुक्रबार मध्यान्ह सिंहदरबारस्थित अर्थमन्त्रालयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले केहिदिन अघि नेकपाका महासचिव विप्लव सीसँग छलफल भएको प्रसङ्ग उठाउँदै नेकपाको उत्पादन लगानी गर्न सरकार तयार भएको बताएका थिए । नेताहरुबिच वाम आन्दोलन र सहकार्यको पहल गर्ने सहमति भएको पनि समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।