३१ जेष्ठ २०८२, शनिबार

प्रचण्ड र अनिल सी, शिलु सीबिच राजनीतिक परिस्थितिको विषयमा छलफल

0

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र नेकपाका स्थायी समिति सदस्यहरु अनिल सी तथा उमा सी शिलुबिच देशका पछिल्लो स्थिति, समाजवादी मोर्चा, राजावादी हर्कत र वामपन्थी धु्रविकरणको विषयमा गम्भीर छलफल भएको छ । छलफलमा गण्डकी प्रदेश र मधेस प्रदेशमा समाजवादी मोर्चाको कार्यक्रम राख्नेबारे पनि छलफल भएको बुझिएको छ । नेकपा गण्डकी प्रदेशको इन्चार्ज शिलु पार्टीको राज्य व्यवस्था विभाग सदस्य पनि हुन् । त्यसकारण पनि उनले बहुपक्षीय भेटघाट र छलफल तिब्र पारेको जनाइएको छ । छलफल शुक्रबार विहान प्रचण्ड निवास बालुवाटारमा भएको हो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।