
काठमाडौं । नेकपाका स्थायी समिति सदस्य अनिल सी, शिलु सी, विद्यार्थी नेता अटल सी र मजदुर नेता टेक सी उपचाररत वरिष्ठ सौन्दर्य चिन्तक तथा नेता मोहन वैद्यलाई भेट्न र स्वास्थ्य स्थितिको जानकारी लिन महाराजगञ्जस्थित टिचिङ अस्पताल पुगेका थिए । नेता किरणको स्वास्थ्य सुधार हुँदै गएको, सामान्य बोल्न, झोल पदार्थ खान सक्ने भएको छ । नेताहरुले किरण कमरेड कम्युनिष्ट आन्दोलनका एकजना आदर्श व्यक्तित्व रहेको भन्दै शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्