७ बैशाख २०८१, शुक्रबार

कालो मोसो दलेर जनकार्वाही

0

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी नेपाल र नेपाली जनताको लागी आवश्यक परे जीवनको वलिदान दिन तयार पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) सुर्खेत ले कर्णालीको जनक शिक्षा सामाग्रीका प्रदेश प्रमुखलाई कालोमोसो दलेको छ ।

तुलराज तिरुवा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्जद्धारा हस्ताक्षरीत स्पस्टीकरण पत्र
कालो मोसो दलेर कार्वाही गर्नुको कारण :
जनक शिक्षा सामाग्री केन्द्र कर्णाली प्रदेश प्रमुख धन वहादुर केसीलाई जनकार्वाही कीन ?
मनोमानीत ढंगले पुस्तक वितरण गरि पुुस्तक व्यवसायीसंग करोडौ कमिशन लगेको ।
हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु लगाएत दुर्गम जिल्लाको विल वनाई किताव सुर्खेतमा वितरण गरेको र ढुवानीवाट लाखौ कमिशन खाएको ।
शैक्षिक शत्र सुरु भएको ४ महिना वित्दा पनि पाठ्यपुस्तक पुगाउन नसकेको ।
सरकारी कार्यालयलाई निजि पैत्रिक सम्पतिको रुपमा प्रयोग गर्ने र कार्यालयमा विवाह व्रतवन्ध जस्ता कार्यक्रम गरेको ।
मनोमानी ढंगले कमिशन लिएर कर्मचारी नियुक्ति र वर्खास्त गर्ने र कर्मचारीलाई दासको जस्तो व्यवहार गरेको ।
जनसेवा भन्दा पनि शक्तिको आडमा सेवाग्राही माथी पक्षवाद पुर्ण व्यवहार गरेको ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।