१३ बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी रामेछापको पाचौँ जिल्ला सम्मेलन सम्पन्न

0

रामेछाप । नेपाल कम्युनिस्ट पार्टी रामेछापको पाचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

इन्द्र श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । उक्त जिल्ला सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज रणवीरले गरेका थिए । उनले पार्टी लाइनबारे प्रशिक्षण दिएका थिए ।

सम्मेलनको मूल नारा नयाँ विचार, नयाँ क्रान्ति हाम्रो अभियान ! देश र जनताको मुक्तिका लागी पाचौं जिल्ला सम्मेलन ११ रहेको थियो । पुष्पराज पौडेल, लक्ष्मी श्रेष्ठ र सन्जिव गरि ३ जनाको अध्यक्ष मन्डलको नेतृत्वमा बन्द्रसत्र सञ्चालन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।