गणतान्त्रिक खेलकुद महासंघ रोल्पाको ध्यानाकर्षण: खेलाडीलाई किन अवसरबाट बन्चित गरियो ?
रोल्पा: लुम्बिनी प्रदेश स्तरीय १२औं संघीय तथा लुम्बिनी स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग कप प्रतियोगितामा रोल्पा जिल्लाका प्रतिभावान खेलाडीहरुको सहभागिता वा अवसरबाट बन्चित गराएको नेपाल गणतान्त्रिक खेलकुद महासंघले आरोप लगाएको छ ।...