• ११ चैत्र २०७९, शनिबार

नेकपा कालिका नगरपालिकाको प्रथम नगर अधिवेसन सम्पन्न

चितवन । नेपाल कम्युनिष्ट पार्टी चितवनको कालिका नगरपालिकाको प्रथम नगर अधिवेसन सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ९ औं अधिवेशन नजिकिँदै गर्दा चितवन जिल्ला लगायत देशैभर जिल्ला, नगर अधिवेशन...