नेपाल कम्युनिस्ट पार्टी खोटाङको जिल्ला सम्मेलन सम्पन्न
खोटाङ: नेपाल कम्युनिस्ट पार्टीको ९ औँ महाधिवेशनको तयारी सँगसँगै देशैभरीका टोल, वडा, गाउँ नगर हुँदै जिल्ला भेला सम्मेलनहरु धमाधम भइरहेका छन् । खोटाङ जिल्लाले पनि आज तेश्रो जिल्ला सम्मेलन दिक्टेलमा...