बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर नघटाएसम्म ऋण नतिरौ: सुमनसिंह
झापा ,०५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर नघटाएसम्म ऋण नतिर्न र तिनका विरुद्ध गोलवद्व हुन अपिल गरेका...