५ जेष्ठ २०८१, शनिबार

अखिल (क्रान्तिकारी) महोत्तरी जिल्ला समितिको पहिलो भेला सम्पन्न

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) महोत्तरी जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । जिल्ला भेलाले अनिस सीको अध्यक्षतामा १५ सदस्यीय समिति निर्वाचित गरेको हो।

मिलन सीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे प्रमुख अतिथिमा पार्टीका केन्द्रीय सदस्य कमल सी, अतिथिमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा पश्चिम जनकपुर ब्युरो इन्चार्ज रमेश सी, धनलाल सी, मुकेश सी रहेका थिए भने कार्यक्रमकाे सञ्चालन प्रतिमा सीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।