३ आश्विन २०८१, बिहीबार

जनपत्रिका साउन अङ्क प्रकाशित

0

महासचिव विप्लव सीकाे लेखसहित जनपत्रिका राष्ट्रिय मासिककाे साउन अङ्क प्रकाशित भएको छ । जसमा स्थायी समिति सदस्य अनिल सीकाे सुकुम्बासी समस्या, नेपालकाे भूमि नीतिका कमजाेर पक्षहरू तथा समाधानका उपायहरू उल्लेख गरिएको छ । त्यसैगरी वरिष्ठ चिकित्सक डा.विनाेद पाैडेलकाे स्वास्थ्य सम्बन्धित लेख पनि रहेकाे छ । यसपटकको जनपत्रिका मासिक मधेशका विषय वस्तुमा केन्द्रीत गरिएको छ ।जसमा रामवृक्ष यादव, कुमार पाैडेल लगायतका महत्त्वपूर्ण आलेखहरु समावेश छन् । यसपटक आवरण लेख भने कुमार पाैडेललाई बनाइएको छ । महान सहिदहरुलाई स्थापित गर्ने तथा विगतका बलिदानहरुलाई वर्तमानका प्रतिराेधसंग जनपत्रिकाकाे याे प्रयासलाई सझना गरेका छन् । त्यसैगरी वेपत्ता याेद्धा विपिन भण्डारीकी ममतामयी आमा तथा कवि शान्ता भण्डारीकाे कविता, अभिलेख सिन्हाकाे आर्थिक लेख तथा राेशन जनक पुरी, केदार काेइराला, नारायण घिमिरे, टेकबहादुर बलम्पाखी, नारायण खपाङ्गीलगायतकाे विचारसहितकाे साउन अङ्क पठनिय र सङ्ग्रहणीय हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।