
काठमाडौं – युवा संगठन नेपाल काठमाडौ जिल्ला नम्बर ६ को युवा भेला सम्पन्न भएको छ । शनिबार काठमाडौेंको किर्तीपुरमा एक कार्यक्रमकाबीच संगठनको प्रथम भेला सम्पन्न भएको हो ।
भेलाले जय सीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जय सीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा युवा संगठन नेपाल सम्मेलन आयोजक समिति सदस्य तथा पूर्व महासचिव तिलक सीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमा ६ नम्बर जिल्ला इन्चार्ज प्रताप सी, युवा संगठन नेपाल उपत्यका ब्युरो इन्चार्ज अनिल सी, ६ नम्बर जिल्ला सचिव राजु सीको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्