१७ बैशाख २०८१, सोमबार

२९ औं जनयुद्ध दिवसको अवसरमा कास्कीमा युवा सङ्गठनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

0

युवा सङ्गठन नेपाल कास्कीले २९ औं जनयुद्ध दिवसको अबसरमा पोखराको हस्पिटल चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जनयुद्ध दिवसलाई सामाजिक सेवाको काममा जोडेर उत्सबको रुपमा मनाउने पार्टी र सङ्गठनको नीति अनुसार नै आफ्नो सङ्गठनले रक्तदान कार्यक्रमको आयोजना गरेको सङ्गठनका केन्द्रीय सदस्य तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज युवराजले बताए ।

कार्यक्रममा २० जनाले रक्तदान गरेको सङ्गठनको कास्की अध्यक्ष महेन्द्र सेवालाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।