१६ बैशाख २०८१, आईतवार

समाजवादी माेर्चाकाे बैठक छिट्टै बस्छ – विप्लव

0

समाजवादी माेर्चा, नेपालका अध्यक्ष तथा नेकपाका महासचिव विप्लव सीले माेर्चाकाे बैठक एक दुई दिनमा नै बसेर कार्यक्रमकाे घाेषणा गर्ने बताएका छन् ।

साेमबार केन्द्रीय सम्पर्क कार्यालय, बुद्वनगरमा जनपत्रिका अनलाइनसँग संक्षिप्त कुरा गर्दै विप्लवले भाेलिदेखि माेर्चाका शिर्षस्थ नेताहरुसँग गृहकार्य गरेर बैठक बस्ने तयारी भइरहेको उनले बताएका छन् ।

माेर्चाले नसमेटिएका अन्य वामपन्थी पार्टीहरुलाई माेर्चामा आउन अपिल गर्ने तयारी भइरहेको खुलासा पनि विप्लवले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।