१७ बैशाख २०८१, सोमबार

अखिल (समाजवादी) को पत्रकार सम्मेलन: समाजवादी व्यवस्था अपरिहार्य

0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी)ले नेपालमा समाजवादी व्यवस्था अपरिहार्य भएको दाबी गरेको छ। रिपोर्टस क्लब भृकुटीमण्डपमा आज २३औं राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यस्ताे बताइएको हो ।

संगठनका नवनिर्वाचित अध्यक्ष नरेन्द्र सीले सम्बोधन गर्दै नयाँ संकल्प र योजनासहित ऐतिहासिक महत्वसहित सम्मेलन सम्पन्न भएको बताएका छन् । उनले विभिन्न कालखण्डमा नेपालको विद्यार्थी आन्दोलनले परिवर्तनका लागि महत्वूर्ण सङ्घर्ष गरेको बताउँदै अब समाजवादी क्रान्तिका लागि सङ्घर्ष गर्नु पर्ने बताएका छन् । अबको आन्दोलन समाजवादका लागि भएकोले आफ्नो संगठनको नाम पनि अखिल समाजवादी राखिएको दाबी गरे ।

अखिल (समाजवादी) का उपाध्यक्ष ललित सीले निर्णय सार्वजनिक गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव प्रकाश सीले गरेका थिए ।

सम्मेलनले के के गर्यो निर्णय?
१) संगठनको नाम अखिल (क्रान्तिकारी) रहेकोमा यो राष्ट्रिय सम्मेलनवाट परिवर्तन गरि अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) All Nepal Student’s Union (Socialist) र छोटकरीमा अखिल समाजवादी) All (Socialist) राख्ने निर्णय गरेको छ ।

२) राष्ट्रिय सम्मेलनले संगठनको सम्मेलनमा प्रस्तुत प्रतिवेदन र अखिल (समाजवादी) को विधान २०८० व्यापक छलफल बहस र सुझावहरुसहित एक मतले परित गरेको छ ।

३) संगठनको पदाधिकारीहरु अध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, सचिव ७ र कोषाध्यक्ष १ गरि ११ जनाको बनाउने निर्णय गरेको छ ।

४) संगठनको झण्डा आयतकार रातो पृष्ठमुमिमा सुनौलो रङको कलम तारा रहने निर्णय गरिएको छ ।

५) संगठनले राष्ट्रिय विद्यार्थी सभा ( Central Students Assembly NASA) को गठन गर्ने लगायतका निर्णय गरिएको छ।

५) संगठनले राष्ट्रिय विद्यार्थी सभाको गठन गर्ने निर्णय गरिएको छ ।
नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरु अध्यक्ष नरेन्द्र सी, उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी, सचिव प्रितिमा सी, कपिल सी, मदन सी, अटल सी, प्रकाश सी, प्रकाश सी, नतशा सी, कोषाध्यक्ष बबरजंग सी ।
आयोजक समितिवाट निर्वाचित केन्द्रीय सदस्यहरु– तारा सी, शंकर सी, रमेश सी, डिवि सी, विज्ञान सी, लोकेश सी, अनिल सी, सुवास सी, विवेक सी, विकास सी, निगम सी, ललित एसके सी, उपेन्द्र सी परियार, प्रकास सी पिके, तुलराज सी, पुरन सी, सुरेन्द्र सी, गणेश सी, भुवन सी, ललिजंग सी, रमेश सी विक्रान्त, मेगेन्द्र सी, विनोद सी, कमल सी, प्रमे सी पाण्डु, महेश सी, उपेन्द्र सी रावल, दयाराम सी, यशोदा सी, करिश्मा सी, सुदिप सी, उदयराम सी, धनराज सी, गगन सी, सुवास सी महत, दिनेश सी, डिल्ली सी, हरि सी, दिपेन्द्र सी जैगडी, विनोद सी विष्ट, कमल सी शाही, संग्राम सी, दिपेन्द्र सी सिहं, राजेन्द्र सी खडका, खुमन सी, हरि सी नेपाली, समना सी, पदम सी पराजुली, गोपाल सी, सचिन सी, सुर्य सी, सुमन सी, अशोक सी, जनक सी, सविन सी, प्रजित सी, सरस्वती सी, अनु सी, प्रजिना सी, सागर सी, सागर सी, सुस्मिता सी, रोजी सी, पदम सी नेपाली, धिरेन्द्र सी, मनिष सी ।
राष्ट्रिय सम्मेलनवाट निर्वाचित केन्द्रीय सदस्यहरुः
पूर्वी लुम्विनि
१) शुशिल सी गुल्मी अध्यक्ष
२) फुलमाया सी नवलपुर अध्यक्ष
३) सुनिता सी रुपन्देही कोषाध्यक्ष
४) सरिस्मा रास्कोटी पाल्पा क्याम्पस र जिल्ला उपाध्यक्ष
पश्चिम लुम्विनि
१) पर्शदा सी प्युठान अध्यक्ष
२) विजय सी दक्षिण अर्घाखाची अध्यक्ष
३) समता सी देउखुरी अध्यक्ष
४) रचना सी उत्तर अर्घाखाँची सहसचिव
५) विजय सी पश्चिम कपिलवस्तु अध्यक्ष
६) गणेश सी पु कपिलवस्तु अध्यक्ष
७) शिवजंग सी देउखुरी
पूर्वी जनकपुर
१) रमन सी धनुषा अध्यक्ष मधेश
२) प्रियंका सी सिराहा अध्यक्ष
३) उपेन्द्र सी सप्तरी उपाध्यक्ष
स्ववियु
१) भानु सी वझाङ
२) नविन सी दाङ
३) वविता सी पद्यमकन्या वहुमुखी क्याम्पस
४) सुरेन्द्र सी महेन्द्र वहुमुखी क्याम्पस वाँके
५) मनोज सी दाङ
६) सुवास सी मकवानपुर
७) सुधन सी धौलागिरी
८) सागर सी कालिकोट
धौलागिरी
१) रोहित सी म्याग्दी अध्यक्ष
२) सुमित सी मुस्ताङ अध्यक्ष
पश्चिम जनकपुर
१) राम कविर सी सर्लाही अध्यक्ष
२) सुधा सी सिन्धुली
नारायणी
१) विक्रम सी मकवानपुर व्युरो सदस्य
२) मिनराज सी चितवन पूर्व अध्यक्ष
३) रुजित सी चितवन पश्चिम संयोजक
४) महेश सी चितवन मध्य अध्यक्ष
५) दिलमाया सी मकवानपुर उपाध्यक्ष मध्य सचिव
महाकाली
१) अनिल सी कंचनपुर अध्यक्ष
२) सचिन सी वझाङ अध्यक्ष
३) उत्तरा सी महाकाली व्युरो सदस्य
सेती व्युरो
१) कमलेश सी कैलाली पूर्व अध्यक्ष
२) लोकेन्द्र सी डोटी अध्यक्ष
३) एकेन्द्र सी अछाम पश्चिम अध्यक्ष
४) विपना सी सेती व्युरो सदस्य
५) वृन्दा जोशी व्युरो सदस्य
६) कमला सी अछाम दक्षिण अध्यक्ष
७) सुरेन्द्र सी कैलाली चुरे जिल्ला अध्यक्ष
दक्षिण कर्णाली
१) प्रखर सी जाजरकोट अध्यक्ष
२) विज्ञान सी डोल्पा अध्यक्ष
३) सागर सी वाँके अध्यक्ष
४) संगिता सी वर्दिया पश्चिम अध्यक्ष
५) कोपीला सी वर्दिया पूर्व अध्यक्ष
६) अशोक सी उत्तर वाँके अध्यक्ष
७) योगेश सी जाजरकोट पश्चिम संयोजक
८) कमला सी जाजरकोट सचिव
मध्य कर्णाली
१) रोशन सी सुर्खेत अध्यक्ष
२) चिन सी मध्यपश्चिम विवि अध्यक्ष
३) गोपीराम सी दैलेख अध्यक्ष
४) हस्त सी कालिकोट पूर्व अध्यक्ष
५) उपेन्द्र सी सुर्खेत उपाध्यक्ष
उत्तर कर्णाली
१) तिर्थ फँडेरा सी हुम्ला अध्यक्ष
मेची व्युरो
१) डिपी सी पूर्वी झापा अध्यक्ष
२) अंकिता सी पश्चिम झापा अध्यक्ष
३) सुमन सी पाँचथर संयोजक
४) उज्वल सी सचिव इलाम
५) निश्चल सी ईलाम उपाध्यक्ष
राप्ती
१) दिपक सी पूर्व दाङ ईन्चार्ज
२) धनु सी रुकुम ईन्चार्ज
३) सिज सी रोल्पा पूर्व अध्यक्ष
४) राकेश सी रुकुम डि १ अध्यक्ष
५) अनिल सी सल्यान अध्यक्ष
६) खुम सी दाङ पूर्व अध्यक्ष
७) चुडामणी सी रोल्पा पश्चिम
८) नविन सी दाङ पश्चिम जिल्ला अध्यक्ष
त्रिवि
१) सतल सी त्रिवि व्युरो सदस्य
२) हेमराज सी त्रिवि अध्यक्ष
३) चिरायु सी क्याम्पस उपाध्यक्ष
४) आदेश सी क्याम्पस सचिव
५) अर्जुन सी क्याम्पस कोषाध्यक्ष
६) प्रेमीता सी पद्मकन्या अध्यक्ष
७) कविन्द्र सी त्रिवि उपाध्यक्ष
उपत्यका
१) समिर सी काठमाडौँ उपाध्यक्ष
२) मनिशा सी काठमाडौँ सचिव
३) राजेश सी काठमाडौँ सहसचिव
४) महेन्द्र सी भक्तपुर उपाध्यक्ष
सिटिइभिटी
१) वालकेश सी सिटिइभिटी उपत्यका अध्यक्ष
२) कल्पना सी सिटिइभिटी उपत्यका सहसचिव
विश्वविद्यालय
१) अजित सी पोखरा सचिव
२) शिशिर सी पोखरा सहसचिव
३) दिपीका सी पुर्वान्चल विवि
पश्चिम गण्डक
१) केश सी कास्की अध्यक्ष
२) चन्द्र सी स्याङ्जा अध्यक्ष
पूर्वी गण्डक
१) भिषण सी गोर्खा अध्यक्ष
२) सनराईज सी तनहुँ अध्यक्ष
३) सुस्मिता सी लमजुङ उपाध्यक्ष
४) अन्जली सी गोर्खा
सगरमाथा
१) निबी शेर्पा ओखलढुंगा
२) महेश सी उदयपुर
कोशी
१) भुवनेश्वर सी मोरङ अध्यक्ष
२) राजु सी सुनसरी अध्यक्ष
पूर्वी ताम्सालिङ्ग
१) सन्तोश सी काभ्रे अध्यक्ष
२) विवेक सी रामेछाप अध्यक्ष
पश्चिम ताम्सालिङ
१) मटी सी रसुवा अध्यक्ष
२) उदेश सी धादिङ अध्यक्ष
३) विवेक सी नुवाकोट अध्यक्ष
छात्रा
१) कलशा शाही सी
२) मनिशा सी क्याम्पस जिल्ला
३) सिर्जना सी ताहाचल क्याम्पस
४) रणु सी क्याम्पस जिल्ला

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।