२२ भाद्र २०८१, शनिबार

अखिल (समाजवादी) द्वारा त्रिवि पदाधिकारी कार्यालय घेराउ र दबाब र्‍याली

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (समाजवादी) ले बुधबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय घेराउ गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयबाट विद्यार्थीका उत्तर- पुस्तिका गायब पार्ने परिक्षा नियन्त्रक, सह-नियन्त्रक लगायत गैर- जिम्मेवार कर्मचारीलाई कारबाहीको माग गर्दै अखिल (समाजवादी) ले‌ त्रिभुवन विश्वविद्यालयय घेराउ र दबाब र्‍याली गरेको हो ।

त्रिविका पूर्व रजिस्ट्रार डा. चन्द्रमणी पौडेलको‌ नेतृत्वमा गठित छानविन समितिले दोषी करार गरेका परिक्षा नियन्त्रण पुष्पराज जोशी लगायतलाई‌ अहिलेसम्म कारवाही नगरिएको साे संगठनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।