                धनगढी – नेपाल कम्युनिस्ट पार्टीको सहायक युवा संगठन नेपालको पाचौं राष्ट्रिय सम्मेलनबाट १३३ केन्द्रीय समिति गठन भएको छ । संगठनकी फ्याक्सन इन्चार्ज शिलु सीले विभिन्न भुगोलको प्रतिनिधित्व हुनेगरी क्षामता योगदान र लगानीका आधारमा नेतृत्व छनोट गर्दै १३३ सदस्यीय केन्द्रीय समिति हुनेगरि प्यानल प्रस्ताव पेस गरेकी हुन् ।
विश्लेषण सीको नेतृत्वमा रहेको अध्यक्ष मण्डल विघटन गर्दै निर्वाचन मण्डलले १३३ सदस्यीय केन्द्रीय समिती प्रस्ताव गरेको हो । प्रस्तावित १३३ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत पारित भएको छ। प्रस्तावित केन्द्रीय सदस्यहरुमा हाललाई १२२ जनाको टुङ्गो लागिसकेको बाँकी ११ जनालाई पछि मनोनित गर्ने निर्वाचन मण्डलले जनाएको छ।
 शिलु सीद्वारा प्रस्तावित केन्द्रीय समिति सदस्यहरुमा क्षेम्य सी, कैलास सी, अशोक सी, विश्यस्वर सी, काजी सी, एटम सी, मिलन सी, महेन्द्र सी, सन्दिप सी, भुवन सी, बादल सी, सन्जिव सी, इस्वर सी, अनिल सी, संकर सी, हरि सी, सोभन सी, सुवास सी, राजकुमार सी, सपनसिला सी, दुरदर्शि सी, राजन सी, राजन सी, मिलन सी, शन्तोस सी, मुकेश सी, मणि सी, राजेन्द्र सी, कुमार सी, देव सी, रेशम सी, रोशन सी, आकाश सी, डायमण्ड सी, रमेश सी, सम्झना सी, टेकेन्द्र सी, नरेश सी, गकुल सी, मकर सी, रकेट सी, जय सी, विजय सी, अनील सी, नयराम सी विश्लेषण सी, मिनल सी, रबि सी, अजय सी, जीवन सी, विबेक सी, सानोराइ सी, दिपक सी, कल्पना सी, बासु सी, मन्दिरा सी, अबि सी, रमेश सी, तेज सी, सरल सी, अशोक सी लगायत १२२ जना रहेका छन् ।

अहिले प्रस्तावित केन्द्रीय सदस्यहरुको पहिलो बैठक बसिरको छ । बैठकले पदाधिकारी छनोट गर्ने निर्वाचन मण्डलले जनाएको छ। बन्दसत्रबाट पारित भएका १२२ सदस्यीय केन्द्रीय समितिको बैठक बसिरहेको छ।