१२ श्रावण २०८१, शनिबार

नेकपाकाे अन्तर्राष्ट्रिय विभागको बैठक सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीकाे अन्तर्राष्ट्रिय विभागको बैठक सम्पन्न भएको छ ।
पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा अन्तर्राष्ट्रिय विभागको चौधौं पूर्ण बैठक आज सम्पन्न भएको हो ।
बैठकमा केन्द्रिय सदस्य आमुक सी, केन्द्रिय सदस्य नरेन्द्र सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य संकर सीकाे उपस्थितिमा रहेको थियो ।

उक्त बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय कामकाे समीक्षा गर्दै कुटनैतिक सम्बन्ध, अन्तर्राष्ट्रिय समाजवादी मोर्चा निर्माण र प्रवासको संगठनबारे महत्त्वपूर्ण निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।