३१ भाद्र २०८१, सोमबार

समाजवादी माेर्चा नेपालकाे सचिवालय बैठक सम्पन्न

0

काठमाडौँ । समाजवादी माेर्चा नेपालकाे सचिवालय बैठक आज सम्पन्न भएको छ ।

नेकपाकाे पार्टी कार्यालय बुद्धनगरमा समाजवादी मोर्चा नेपालका सदस्य सचिव तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा प्रकाण्ड सीको अध्यक्षतामा बसेकाे बैठक सम्पन्न भएको हो ।

उक्त बैठकले यसअघि कार्यदललाई माेर्चाकाे आगामी कार्यक्रम तथा योजना निर्माण सम्बन्धि प्रतिवेदन तयार गर्न दिएकाे जिम्मा पूरा गरेको र उक्त प्रतिवेदन समाजवादी माेर्चा नेपालकाे आगामी बैठकमा पेश गर्ने निर्णय गरेको माेर्चाका सदस्य सचिव प्रकाण्ड सीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।