३ आश्विन २०८१, बिहीबार

सहिद स्मारक धमाधम निर्माण हुँदै

0

२०६० भदौ १३ गते सर्लाही ईश्वरपुर नगरपालिका १२ स्थित पिपलदमारमा हत्या गरिएका बेचु पौडेल (किसानगर), गणेश पाण्डे (दुटेश्वर), सरला देवकोटा (खयरमारा) र भगवती स्याङ्वोको स्मृतिमा सहिद स्मारक बर्दिवास नपा, किसाननगरमा धमाधम निर्माण हुँदैछ ।

उक्त स्मारकको उद्घाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा नेकपाका महासचिव विप्लव सी, मधेस प्रदेश इन्चार्ज अनिल सी, पूर्व सभासद तथा सहिद परिवार शिला यादवलगायत नेताहरु सहभागी हुने नेकपाका महोत्तरी इन्चार्ज पवन सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।