३ आश्विन २०८१, बिहीबार

म निरासाकाे चरम बिन्दुमा थिएँ : शिला यादव

0

मधेसी फाेरमले मान्छे किनेर जुलुसमा ल्याउँछ । हामीले त्यसाे गर्नु हुँदैन । जन्तरमन्तरकाे गाेष्ठि जस्ताे गरेर पार्टी बन्दैन । मेराे जग्गामा कम्युन बनाउन सकिन्छ । धनुषाधाममा जमिनको समस्या छैन । ध्रुवीकरण विचार र वर्गीयताकाे आधारमा ध्रुवीकरण हुनुपर्छ । माओवादी र एमालेमा सहिदहरुप्रति अपमान भएकाे देख्दा आत्महत्या गराैं जस्तो हुन्थ्यो । माकेका नेताहरू सबै बिक्री भएका छन् । सहिद परिवारकाे वास्ता गर्दैनन् । सहिदका सपना बेवारिस भएका छन् । सहिद परिवार जहाँ भएपनि क्रान्तिका सम्पत्ति हुन् । उनीहरूप्रति भेदभाव नगरि सम्मान गराैं क्रान्तिकारी पार्टीले जनताको सम्मान र सहयोग पाउँछ । म अहिले गाैरव अनुभूति गरिररहेकी छु ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।