२३ पुष २०८१, मंगलवार

जनपत्रिका मङ्सिर अङ्क प्रकाशित

0

जनपत्रिका मासिककाे मङ्सिर अङ्क प्रकाशित भएको छ । मङ्सिर अङ्कमा भारत, विहार प्रदेश, रक्सौल नगर
र परिषदभित्र रहेको नेपालकाे जग्गाको विषयमा स्थलगत प्रतिवेदन सचित्र प्रस्तुत गरिएको छ । २७ हेक्टर साे जग्गा राणाकालमा नेपालले इष्टइन्दिया कम्पनी सरकारसँग श्री ३ सरकारले खरिद गरेको थियो । बेवारिस स्थितिमा रहेको साेही जग्गाको विषयलाई आवर्ण समाचार बनाइएको छ । भित्री लेखमा विप्लव सी, उमा सी, अनिल सीलगायतका आलेखहरु रहेका छन् । यसपटक विजय भुजेलकाे सहिदगाथा, आस्थाकाे कविता, बारा-राैतहटकाे किसान आन्दाेलनकाे इतिहास समावेश छन् भने श्यामराज पाण्डेको दाजु सुदर्शनराज पाण्डेको विषयमा महत्त्वपूर्ण आलेख रहेको छ । अन्तर्राष्ट्रिय, स्वास्थ्य, राजनीति, शिक्षा, राजबन्दीकाे गुनासो सम्बन्धी विवितापूर्ण सामाग्री रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।