
जनपत्रिका मासिककाे जेठ अङ्क प्रकाशित भएको छ ।
यस पटकको आवरण चित्र २०४२ सालमा काङ्ग्रेस मण्डले समुहद्वारा हत्या गरिएका सहिद मित्रमणी आचार्यकाे अर्ध कदकाे प्रतिमा रहेको छ । मित्रमणी तत्कालीन रामपुर कृषि क्याम्पसका स्ववियु सभापति थिए । यो अङ्कमा माेहनविक्रम सिंह, अनिल सीलगायतका लेख तथा शिला सीका अन्तर्वार्ता रहेको छ । यो अङ्कमा माओ र राजा महेन्द्र बिचकाे ऐतिहासिक वार्ता विशेष सामाग्रीका रूपमा रहेको छ । त्यसैगरी अमेरिका सिआइएद्वारा प्रायाेजित षड्यन्त्रको विषयमा
विताली सिराेकाेम्स्कीकाे चर्चित लेखलाई देवेन्द्र तिम्लाले अनुवाद गरेका छन् । यसरी यो जेठ अङ्क महत्त्वपूर्ण सामाग्रीसहित प्रकाशित भएको छ ।
प्रतिक्रिया दिनुहोस्