नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले आइतबार बेनी बजारस्थित पार्टी कार्यालयमा भएकाे बैठकद्वारा ३ महिना जनपरिचालन अभियान चलाउने निर्णय गरेको छ ।
जिल्ला सचिव गाेविन्द सीकाे अध्यक्षतामा बसेकाेे बैठकमा प्रमुख अतिथिसमेत रहेकी स्थायी समिति तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी शिलुले चैत २४ गते पाेखरामा हुने सभाको व्यापक तयारी गर्न निर्देशित गरेकी दिइन् ।
पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजन सीले बैठकमा याेजनाहरु प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्