१३ बैशाख २०८१, बिहीबार

अखिल (क्रान्तिकारी) मावि मुल ईकाइ समिति गठन

0

दैलेख । अखिल (क्रान्तिकारी) दैलेखले अभियानको क्रममा सँगठन विस्तार गरेको छ । दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिकाको वर्डननं ५ को मालिका माध्यामिक विध्यालयमा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य कमरेड उदयराम विश्वकर्माको उपस्थितिमा शर्मिला थापाको नेतृत्वमा २८ सदस्यीय मावि मुल ईकाइ समिति गठन गरिएको छ ।

हालै ललितपुर अदालतवाट केपि सरकार नेकपा विच भएको ३ वुँदे सहमति विपरित पार्टी नेताहरुको नाममा प्रकाउ पुर्जी जारी गरिनु षड्यन्त्र भएको कुरा उल्लेख गर्दै चार कम्युनिस्ट पार्टीले घोषणा गरेको भदौ ७ गतेको नेपालवन्दलाई जिल्लामा प्रभावकारी वनाउन जिल्लाका व्यपारी, व्यवसायी, नागरिक समाज, पत्रकार लगायत सम्पुर्ण जनताहरुलाई सहयोगका लागि अपिल गरिएको छ ।

पार्टीको नवौँ एैतिहासिक महाधिवेसनको तयारीमा गाउँ, नगर र वार्डमा पार्टी सँगठन र जनवर्गिय सँगठन सुदृढ गर्न र प्रचारप्रसार गरिएको जानकारी नेकपा दैलेखका सेक्रेटरी कलम विश्वकर्मा ‘दिपेन्द्र’ले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।