१२ बैशाख २०८१, बुधबार

नेकपाको काठमाण्डौं महानगर संयुक्त वडा सरम्मेलन सम्पन्न

0

 काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी काठमाडौ महानगर समितिको सयुक्त कामपा ३ , ४ , ११ , १५ , १६ ,१७, १८, २० , २५,२६, २७ वडा को सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलन को प्रमुख अतिथि महानगर इन्चार्ज प्रताप ले नव निर्बाचित ११ वटै वडा सेक्रेटरी तथा सदस्यहरुलाई बधाई दिनु हुदै पार्टीको नीति तथा कार्यक्रमलाई लागु गर्न निर्देशन दिनु भयो ।

आगामी नवौ महाधिवेशनको पुर्ब सन्ध्यामा वडा, नगर, महानगर, जिल्ला सम्मेलन गरि रहेको बताईएकोछ। आजको सयुक्त वडा सम्मेलन २६ वडा सेक्रेटरी पर्सुराम घिमिरेको अध्यक्षतामा र सनञ्चालन महानगर सेक्रेटरी दिपकले गर्नु भएको थियो ।

भने स्वागत मन्तब्य काठमाडौ जिल्ला सदस्य गोपाल परियारले राख्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।