
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी अल्लोको धागोबाट तयार भएको पाेशागमा देखिएका छन् । उनले कालिकोटमा बनेकाे स्थानीय अल्लाेबाट बनेकाे काेट लगाएका छन् ।
गणतन्त्रको पक्षामा शुक्रबार भएको जनप्रदर्शनमा महासचिव विप्लव कालिकोटको अल्लोबाट बुनेको पहिरनमा देखिएका हुन् ।
स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न विप्लव यो पोशाकमा देखिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्