
काठमाडौंमा शुक्रबार समाजवादी मोर्चाले यथास्थिति र प्रतिगामी षड्यन्त्रविरुद्ध विशाल जनप्रदर्शन गरेको छ ।
मोर्चाले ‘यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौँ ! गणतन्त्रको सम्बर्द्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौं !!’ भन्ने मूल नाराका साथ विभिन्न ठाउँबाट र्यालीसहितकाे विशाल जनप्रदर्शन रत्नपार्क-भद्रकाली क्षेत्र पुगेर जनसभामा परिणत भएको छ ।
सभामा नेकपाका महासचिव विप्लव सी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले सम्बोधन गर्दैछन् ।
(फाेटाेफिचर)
प्रतिक्रिया दिनुहोस्