
नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य आशिष सी र हिमाली गाउँपालिका १ बाजुराका पूर्व वडा अध्यक्ष साजन थापाकी ममतामयी आमा इन्द्रा थापाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका महासचिव विप्लव सीले शाेक वक्तव्य जारी गर्दै यस दुःखद घडीमा आमा इन्द्राप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आशिषसहित उहाँको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्