४ भाद्र २०८२, बुधबार

गणेश बहादुर मल्लको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त

0

नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य, पौरख सीका बुवा गणेश बहादुर मल्लको ८५ वर्षको उमेरमा जाजरकोटको कुसे गाउँपालिकास्थित घरमै साउन ३१
गते भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेकपाका महासचिव विप्लव सीले शाेक वक्तव्य जारी गरेर बुवा गणेश बहादुर मल्लप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै केन्द्रीय सदस्य पौरखसहित शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।