
माओवादीको २२ बुँदे चुनावी प्रतिबद्धताः यी हुन् प्राथमिकता परेका क्षेत्र
५ दिन अगाडि
काठमाडौँ । नेकपा (माओवादी) ले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । आइतबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर आफ्नो २२ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो । चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका महासचिव विप्लवले माओवादीले…






