३ जेष्ठ २०८१, बिहीबार

पवनकी हजुरआमाको निधनप्रति नेकपा महासचिव विप्लवद्वारा दुःख व्यक्त

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पवनकी हजुरआमा अमृतादेवी महत्ताेको आज बिहान भएको निधनप्रति नेकपा महासचिव विप्लव सीले दुःख व्यक्त गरेका छन् ।
बुधबार शोक वक्तव्य जारी गर्दै विप्लवले पवनकी हजुरआमा अमृतादेवी महत्ताेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

विप्लवले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पवन र उहाँको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सर्लाहीको हरिवन नगरपालिका ६, घुर्काैली गाउँ बस्ने पवनकी हजुरआमा अमृतादेवी महत्ताेको आज बिहान ६:४५ बजे निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।