१२ श्रावण २०८१, शनिबार

माओवादीहरू, कम्युनिस्टहरू र देशभक्त शक्तिलाई मिल्ने नदिने षड्‌यन्त्र भइरहेको छ : अनिल सी

0

सिरहा – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेशका इन्चार्ज अनिल सीले दलाल पुँजीवादका मतियारहरुले जनयुद्धको धारबाट आएका माओवादीहरू, कम्युनिस्ट र देशभक्त धारका बिचमा एकता र सहकार्य आवश्यक भएपनि त्यसलाई भाँड्ने षड्‌यन्त्र भइरहेको दाबि हारेका छन् । शुक्रबार सिरहा जिल्लाको गोलबजारमा भएको जिल्ला कार्यसमितिको बैठकलाई सम्बोधन गर्द उनले सो दाबि गरेका हुन् ।

उनले मधेस प्रदेशमा सामान्ती उत्पीडन र शोषण २०५० को दशकमा मध्य र पश्चिम नेपालमा जस्तै कायम भएको दाबि पनि गरे । बैठकले सङ्‌गठन, संघर्ष र जनसेवाको क्षेत्रमा तथा ३ महिने अभियानसम्बन्धि महत्वपूर्ण निर्णय गरेको पार्टी सचिव गोवर्द्धन सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।