१२ श्रावण २०८१, शनिबार

रौतहट क्रान्तिको लाल–किल्ला बन्छ – अनिल सी

0

रौतहट – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले रौतहट क्रान्तिको लाल–किल्ला बन्ने उद्घोष गरेका छन् । नेकपा रौतहट जिल्लाको बैठकलाई सम्बोधन गर्दै उनले रौतहट जिल्ला क्रान्तिको लाल–किल्ला बन्ने उद्घोष गरेका हुन् ।

उनले २०१५ सालको आम निर्वाचनमा २ जना सांसद निर्वाचित भएको जिल्ला नेपाली विशेषताको समाजवादमा पनि लाल–किल्ला बन्ने बताए । २०५२ पछिको जनयुद्धमा २१८ जना सहिद भएको हुनाले रौतहट नेपाली विशेषताको समाजवाद निर्माणमा पनि रौतहट लाल–किल्ला बन्ने दाबि गरिन ।

बैठकको अध्ययक्ष नरबहादुर सीले गरेका थिए भने किम सी, विनोद सी लगायतका नेताहरुको सहभागिता थियो  । बैठक बुधबार रौतहटको चन्द्रनिगाहापुरमा बसेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।