२३ भाद्र २०८१, आईतवार

नेकपा चन्द्रनगर नगरपालिकाको दोश्रो भेला सम्पन्न, इन्चार्जमा रामप्रसाद

0

सर्लाही – सर्लाहीको चन्दनगर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टीको दोश्रो भेला सम्पन्न भएको छ । साेमबार सम्पन्न भेलाले रामप्रसाद सीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

भेलाले राम प्रसादलाई इन्चार्ज चयन गरेको छ भने सेक्रेटरीमा बासुदेव सी चयन भएका छन् । भेलामा नेकपा केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कमल सीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सेक्रेटरी जनक सीको आतिथ्यता रहेको थियो ।

भेलाले रामजती देवि, रामदरेस महतो, लक्ष्मी यादव, राजेन्द्र महतो, महम्मत लाल किमराती, पतला देवि, नुतुन ठाकुर, ममता देवि, राजेन्द्र चौधरी, रामएकवाल ठाकुर, रामयोद्धा महतो, कुस्मी माझी, राजकली देवि, अनितादेवि राउत, रामवली राउत, सन्तोष महतो, लिलमदेवि पासवान, सिकिन्दर शाह, राकली देवि नगर कार्यसमितिमा चयन भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।