६ कार्तिक २०८१, मंगलवार

नेकपा नेता अनिल सीद्वारा केन्द्रिय उत्पादन शाखा माडीकाे अवलोकन

0

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले आज केन्द्रिय उत्पादन शाखा माडीमा अवलोकन गरेका छन् ।

आज उत्पादन शाखा माडीमा २२ बिघा जग्गा अन्तरगत १५ बिघामा लगायको धान, ५ बिघामा रहेको माछापोखरी, बाख्रा पालन, टनेल, तरकारी लगायतको अवलोकन गरेका हुन् ।

दिउँसो मुठ्ठा बान्ने काममा सहभागी भएकाले श्रम र उत्पादनको कारण नै मानिसको विकास र ज्ञान निर्माण हुने भएकोले सबैले श्रममा सहभागी बन्नुपर्ने बताए ।

यतिबेला नेपाल कम्युनिस्ट पार्टी देशैभरि धान भित्र्याउने कार्यमा लागेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।