काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य किरण सीका बुवा केशवप्रसाद ओझाको निधनप्रति नेकपाले दुःख व्यक्त गरेको छ । नेकपा महासचिव विप्लव सीले आइतबार शोक वक्तत्य जारी गर्दै केशवप्रसाद ओझाको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोकाकुल परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
लामाे मुटुराेगबाट पीडित उहाँ ४० वर्षदेखि शिक्षण पेशामा क्रियाशील हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्