८ बैशाख २०८१, शनिबार

सर्लाही जिल्लाको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

0

सर्लाही: नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । कार्यक्रम पार्टीका केन्द्रीय सदस्य रणवीरको प्रमुख आतिथ्यतामा र जिल्ला सेक्रेटरी कमल सुस्लीङको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न भयो ।

अतिथिहरु नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण साह, केन्द्रीय सदस्य मिशन शाही, बारा जिल्ला सेक्रेटरी विक्रम शाही, रौतहत जिल्ला सेक्रेटरी एन वी थापा, विशेष सेक्रेटरी पवन महतो थिए । कार्यक्रममा सहिद परिवार  सम्मान गरिएको थियो । भेलाले जनक राउतको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।