चन्द्रागीरी नगरपालिका भेला सम्पन्न
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी चन्द्रगीरीले प्रथम नगर भेला नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजाद केसीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । प्रकाश वावु काजीको अध्यक्षता तथा श्याम तमाङको सञ्चालनमा...