याे ब्यवस्था साम्राज्यवादी र राष्ट्रघातीहरूले लादेकाे व्यवस्था हाे :शाहासी
२३ फागुन,कालिकाेट /नेपाल कम्युनिस्ट पार्टी कालिकाेटका जिल्ला सेक्रेटरी शाहासीले अहिले दलाल संसदीय पूजीवादी व्यवस्था महान जनयुद्ध र जनआन्दाेलनकाे विरुद्धमा साम्राज्यबादी र राष्ट्रघातीहरूले लादेकाे व्यावस्था भएकाे वताएका छन । मान्ममा मंगलवार...