• ११ चैत्र २०७९, शनिबार

बन्द अवज्ञा गर्ने सवारी साधनमाथि कडा निगरानी

दाङ । दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा कडा निगरानी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका भेटे पछी...

सडकमै बसेर नेपाल बन्द

गोर्खा । चार दलिय मोर्चाले आह्वान गरेको वन्दलाई सफल पनाउन गोर्खा जिल्लाका वन्दकर्ता भने सडकमै वसिरहेका छन् । राष्टघाती, एमसीसी, एसपीपी, नेकपाका महासचि विप्लव लगाएतकालाई ललितपुर जिल्ला अदालतले काटेको पक्राउ...

बन्दकाे पूर्वसन्ध्यामा उपत्यका लगायत देशभर मशाल जुलुस सम्पन्न

काठमाडाैँ:  भाद्र ७ गतेको नेपाल बन्दलाई सफल बनाउन चार कम्युनिस्ट पार्टीहरुको संयुक्त मोर्चाले नेपाल बन्दको पूर्व सन्ध्यामा देशव्यापी मशाल जुलुस गरेको छ । काठमाडौंको चावहिल, गङ्गवु बसपार्क, कलंकी, बागबजार लगायतको...

पूर्वका जिल्लाहरुमा पनि मशाल जुलुस कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सहित ४ कम्युनिस्ट पार्टीले घोषित संघर्षका कार्यक्रम अन्तर्गत भोलि ७ गते नेपाल बन्दको पूर्व सन्ध्यामा पूर्वको उदयपुर, ओखलढुंगा, सुनसरी, संखुवासभा, सोलुखुम्वु, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, ईलाम, झापा, मोरङ्ग,...

नेपाल बन्दको पूर्वसन्ध्यामा निकाल्यो धादिङले मशाल जुलुस

धादिङ: नेपाल कम्युनिस्ट पार्टी धादिङले भोलिको नेपाल बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस निकालेको छ । राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक, महङ्गी र तीन बुँदे सम्झौता विपरीत शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी...

भोली भाद्र ७ गते नेपाल वन्द

काडमाण्डौं । चार क्रान्तिकारी कम्युनिस्टहरु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी समाजवादी)को ०७९ भाद्र ५ गते वसेको...