२३ भाद्र २०८१, आईतवार

रोशनीकाे आमा सुनमाया आङबोको निधनप्रति अ.ने.म.सघं क्रान्तिकारीद्वारा दुःख व्यक्त

0

काठमाडौं । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य रोशनी सीकी आमा सुनमाया आङबोको निधनप्रति उक्त संगठनले दुःख व्यक्त गरेको छ ।
सोमबार अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु सीले शोक वक्तव्य जारी गर्दै आमा सुनमाया आङबोको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

साथै संगठनकी केन्द्रीय सदस्य रोशनी सीलगायत शाेकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेकी छिन् ।

८६ वर्षीय सुनमाया आङबोको उपचारको क्रममा विपी कोइराला शिक्षण अस्पताल धरानमा आइतबार निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।