३१ भाद्र २०८१, सोमबार

नेकपा गुल्मीद्वारा बालबहादुर सीको निधनप्रति श्रद्धाञ्जली

0

तम्घास । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले मदाने गाउँ कमिटीका सदस्य तथा मदाने गाउँपालिका वडा नं. ६ पार्वता निवासी क. बालबहादुर सी ‘रोहित’ को २०८१ साउन २३ गते भएको दुखद् र असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
पार्टीका जिल्ला सेक्रेटरी वसन्त सीद्वारा सोमबार जारी वक्तव्यमा रोहितप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।
वक्तव्यमा सेक्रेटरी वसन्तले दिवंगत कमरेड रोहितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका शोकसन्तप्त परिवारजन, आफन्त, छिमेकी तथा पार्टीपंक्तिमा गहिरो समवेदना व्यक्त गरेका छन् । रोहितको २०८१ साउन २३ गते निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।