६ बैशाख २०८१, बिहीबार

रामेछापमा नेकपाको नवौं महाधिवेशन प्रचार प्रसार शुरु

रामेछाप जिल्लामा प्रचारको काम व्यापक गर्न थप पोस्टर र प्रचार छापेर पोस्टरिङ्गको काम तिब्र पारिएको छ ।

0

रामेछाप । नवौं मधिवेशन सफल पार्न नेपाल कम्युनिस्ट पार्टी रामेछाप जिल्लाले जिल्लाभरी प्रचारप्रसारको काम थालेको छ । रामेछाप जिल्लाका महत्वपुर्ण सहरहरुमा भित्तेलेखन तिब्र वनाएको छ ।

भित्तेलेखन गर्न जिम्वेवार कमरेडहरुको नेतृत्वमा जिल्ला सदस्यहरु खटाईएको नेकपाका केन्द्रिय सदस्य तथा रामेछाप जिल्ला भरत वम ‘रणवीर’ले जनपत्रिकालाई जानकारी दिनु भयो ।
रामेछाप जिल्लामा प्रचारको काम व्यापक गर्न थप पोस्टर र प्रचार छापेर पोस्टरिङ्गको काम तिब्र पारिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रामेछापले नवौं महाधिवेसनलाई उत्सवको रुपमा मनाईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।