२३ माघ २०८१, बुधबार

रेवती पौडेलको निधनप्रति महासचिव विप्लवद्वारा दुःख व्यक्त

0

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य गोपाल सीको आमा र अखिल (समाजवादी)का केन्द्रीय सदस्य सचिनकाे सी हजुरआमा रेवती पौडेलको निधनप्रति नेकपाले दुःख व्यक्त गरेको छ । नेकपा महासचिव विप्लव सीले आइतबार शोक वक्तत्य जारी गर्दै पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोकाकुल परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
लामाे समयदेखि अस्वस्थ पौडेलको ८१ वर्षको उमेरमा निधन भएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।