• ११ चैत्र २०७९, शनिबार

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीद्धारा देशव्यापी विरोध कार्यक्रम सम्पन्न

काठमाण्डौ । चार कम्युनिस्ट पार्टीले चरणवद्ध आन्दोलनको शिलशिलामा आज देशव्यापी विरोध सभा सम्पन्न गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुतीको...