• ९ चैत्र २०७९, बिहीबार

ऐतिहासिक नवौँ महाधिवेशनः अर्थ र अर्थशास्त्र

क) सारांश        सामान्यतया कम्युनिष्ट पार्टी महाधिवेशनका दुईटा कार्यभारहरु हुने गर्दछन् पहिलो, कम्युनिष्ट पार्टीलाई क्रान्तिलाई विजयसम्म पुर्याउन कसरी धारीलो र गतिशील बनाउने, त्यसका लागि पार्टीले आत्मसाथ गरिरहेको विचार दर्शनलाई प्रकृति...