
अमेरिकी सैन्य परेड सार्वभौमिकता तथा स्वाधीनतामाथिको गम्भीर खेलवाड हो
२ हप्ता अगाडि
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएकोमा आपत्ति जनाएको छ । सो पार्टीका महासचिव विप्लव सीले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना रहस्यमय ढंगले अमेरिकी सेनालाई परेडमा सहभागी गराएर…







